भारत र दक्षिण अफ्रिकाबिचको तीन खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको छ।केपटाउनमा भएको तेस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। पहिलो टेस्ट जितेको भारत त्यसपछिका लगातार दुई टेस्ट गुमाउन पुग्यो।केपटाउन टेस्टमा पहिलो इनिङमा भारतले २ सय २३ रन बनाउँदा जवाफमा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो।दोस्रो इनिङमा भारतले १९८ रन बनाउन सकेको थियो। समग्रमा दक्षिण अफ्रिकाले २१२ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य ३ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहज रूपमा