सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौं – जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको […]

सम्बन्धित सामग्री

जनमतकी अनितादेवी साह मन्त्री बन्दै, मन्त्रालय टुंगिन बाँकी

सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी पुनः सरकारमा सहभागी हुन लागेको छ । सांसद अनितादेवी साह जनमत पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल हुन लागेकी हुन् ।  उनलाई भोलि बिहान १० बजे...

मन्त्रिपरिषद हेरफेर हुँदै, जनमत पार्टी सरकारका जाने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ । जनमतले साहको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । तर कुन मन्त्रालय दिने भन्ने तय […]

जनमत पार्टी राजनीतिक बखेडामा बस्दैन

जनमत पार्टी मधेश प्रदेशमा सरकारमा सहभागी भएको दल संघमा महत्त्वपूर्ण मन्त्रालयको सौदाबाजी गर्दागर्दै नपाई सकेपछि पछिल्लो समय खानेपानी मन्त्रालय मात्र लिएर सहभागी भएको दल हो। पछिल्लो समय विविध कारणले गर्दा विवाद भइसकेपछि उपनिर्वाचन पछि सरकारबाट बाहिरिएको दल तर अहिलेसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको अवस्था छैन। सरकारबाट बाहिरिएको छ। […]

११ दलमध्ये नौ दल आज सरकारमा सहभागी हुँदै, आजै शपथ

काठमाडौं, चैत १७ । सत्ता गठबन्धन आबद्ध नौ दलले सरकारमा सहभागी हुने दलको मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगाएका छन् । गठबन्धनमा आबद्ध ११ दलमध्ये नौ दल आजै सरकारमा सहभागी हुँदै छन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल […]

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ । सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए। […]

प्रचण्ड नेतृत्वको सरकारमा सिके राउत नेतृत्वको पार्टी सहभागी हुने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताए । कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका

जनमत पार्टी सरकारमा सहभागी हुने

काठमाडौं- जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिण...

जनमत पार्टी सरकारमा सहभागी हुने

काठमाडौं- जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिण...

जनमत पार्टी सरकारमा सहभागी हुने

काठमाडौं- जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिण...

प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता, जनमत पार्टी सरकारमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकरात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको […] The post प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता, जनमत पार्टी सरकारमा सहभागी हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....