११ दलमध्ये नौ दल आज सरकारमा सहभागी हुँदै, आजै शपथ

काठमाडौं, चैत १७ । सत्ता गठबन्धन आबद्ध नौ दलले सरकारमा सहभागी हुने दलको मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगाएका छन् । गठबन्धनमा आबद्ध ११ दलमध्ये नौ दल आजै सरकारमा सहभागी हुँदै छन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल […]

सम्बन्धित सामग्री

१० वर्षपछि मधेसकेन्द्रित दल एकैपटक सरकारमा, रणनीति कि बाध्यता ?

गज्जबको संयोग बनेको छ– १० वर्षपछि मधेसकेन्द्रित दल एकैपटक एउटै सरकारमा सहभागी हु“दै छन् । ०६८÷६९ मा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा एकैपटक सहभागी उनीहरू अहिले माओवादी अध्यक्ष...

थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

‘नयाँ दल’ का लागि राज्य सम्बन्धी त्यसको आधारभूत सोच नै भिन्न हुनुपर्दछ । स्वयं पार्टी आफैंमा भिन्न चरित्र, संरचना, मूल्यप्रणाली, विधिपद्धतिबाट बन्नुपर्दछ । अन्यथा जति नै दुःख गरे पनि थप एक थान दल बन्छ, देश बन्दैन । यो ‘मौतका कुवा’ को दौड बारम्बार दोहोर्‍याउन जरूरी छैन ।

निर्वाचनमय कपिलवस्तु : २७ दल सहभागी हुँदै, ४६८ मतदान केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कपिलवस्तुमा हाल उम्मेदवार छनोटको काम गरिसकेको छ । पालिकाहरूले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिसकेका छन् । गठबन्धन भएमा जिल्लाका सबै पालिमा एमालेले सकस हुने आँकलन गर्न सकिन्छ ।

लोसपा पर्साका नेता पटेल एमाले प्रवेश

वीरगंजः मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका नेता शिव पटेल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार बहुदरामाई नगरपालिका १ पिपरामा आयोजित नगर स्तरीय कर्याकर्ता भेला तथा प्रतिबद्धता कार्यक्रममा सहभागी हुँदै पटेलले एमालेमा आबद्ध भएको घोषणा गरेका हुन्। अहिले मधेशी दल अन्य दलसँग बिक्री भएको आरोप समेत उनले…

संसदमा हाम्रो विरोध जारी रहन्छ, तर माइकले कसैलाई नहान्नू है: ओली

काठमाडौँ- नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक सुरु हुनुअघि संसदीय दल बैठकमा सहभागी हुँदै विरोध कार्यक्रम जारी रहने बताएका छन्। उनले संसदको अग्रभागमा आइतबार पनि प्रदर्शन राख्ने तर त्यहाँ पनि उभिन नदिने हो भने बाहिर नै निस्केर नाराबाजी गर्नुको विकल्प नरहेको बताए। अध्यक्ष ओलीले संसदमा व्यक्तिगत सुरोपना नदेखाउन पनि आफ्ना सांसदहरुसँग आग्रह गरे। ‘सभामुखलाई […]

म नगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिनँ र गर्दिनँ : मेयर शाक्य

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिले पार्टीको कार्यकर्ता भएर काम गर्न नहुने बताएका छन्। उनले भने, “म महानगरपालिकाको मेयर हुँ। मैले मेयरमा निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिनँ र गर्दिनँ। दलभन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला। म पनि त्यहि गर्छु र गरिरहेको छु।”

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताए