टर्की र सिरियाको भूकम्प : मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ। हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्।  टर्कीमा भूकम्पको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ। दक्षिणी हाताय प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्...

सम्बन्धित सामग्री

टर्की–सिरिया भूकम्प: मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार माथि पुगेको छ।

टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या २१ हजार पुग्यो

काठमाडौं - टर्कीमा गएको शक्तिशाली भूकम्पमा परीटर्की र सिरियामा मृत्यु हुनेको संख्या २१ हजार पुगेको छ । भूकम्पमा परी टर्कीमा मात्रै १७ हजार ६७४ जनाको ज्यान गएको छ भने सिरियामा कम्तीमा तीन हजार ३७७ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।  भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएक...

दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि १ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेका कारण मृत्यु हुनेको संख्या वृद्धि भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा ७.८ म्याग्निच्युडको भूकम्प गजियान्टेपनजिकै गएको थियो । जतिबेला मानिस सुतिरहेका […] The post दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भूकम्पमा परी १०० बढीको मृत्यु

काठमाडौं : शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ। स्थानीय समय अनुसार आज बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो। अमेरिकाको जियोलोजिकल सर्भेले ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ भने टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।  टर्कीको सरकारी सञ्चारमाध्यम एनादोलले भूकम्पमा परी ७६ ज्यान गएको जनाएको छ भने &nbs...