दार्चुला : त्रिदेशीय सीमा क्षेत्र व्यास जोड्ने घोडेटो बाटो पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) तयारीमा ढिलाइ भएको छ। एक महिनाभित्र डिपीआर तयार गर्ने भनिएकोमा तीन महिनासम्म पनि तयार पारिएको छैन।
मन्त्री परिषद्ले भारतबाट अतिक्रमित कालापानी-लिम्पियाधुरा-लिपुलेक क्षेत्रको नजिक नेपाली भूभाग ज...