कोही किन भ्रष्ट हुन्छ ?

वि.सं. २०७९ साउन १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप सचिव प्रमोद नेपाल २२ लाख घुस कालो मुख गर्दैगर्दै पक्राउ परे । धेरै जसो खरिदार र सुब्बा तहका कर्मचारी केही हजार रुपैयाँ घुस लिएको आरोपमा यसरी पक्राउ पर्ने गर्दथे । यसपटक अलि ठूलो घुसको रकमसहित अलि ठूलो ओहोदाका अधिकृत पक्राउ परे । त्रिभुवन विश्वविद्या...

सम्बन्धित सामग्री

‘म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताउनुभएको छ । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भन्नुभयो, “यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन ।” राष्ट्रिय राजधानीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भोलि उनीहरू (सीबीआई अधिकारी) ले मलाई बोलाएका छन् र म अवश्य जान्छु । तर भाजपाले …

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा : गुरुङ

काठमाडौँ,२७ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । आज बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उनले भ्रष्ट प्रवृत्ति अन्त्य नहुँदासम्म सुशासन स्थापना गर्न नसकिने भएकाले यसको अन्त्य नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गरेको हो । वाम–लोकतान्त्रिक गठबन्धनबाट […]

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा: गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्।...

भ्रष्ट कर्मचारीविरुद्ध उत्रियो नागरिक समाज

काठमाडौं, १८ भदौ । नागरिक समाजले दशै तिहार छठ जस्ता राष्ट्रिय पर्वका अवसरमा व्यापारीहरुसंग जबर्जस्ती कमिसन माग्ने भ्रष्ट कर्मचारीविरुद्ध उजुरी दिने भएको छ । समाजका अध्यक्ष प्रकाश रायमाझीले एक विज्ञप्ती जारी गर्दै सुक्ष्मरुपमा भ्रष्ट कर्मचारीहरूको गतिविधि पत्ता लगाउने र पहिचानसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट कारवाही गर्न उजुरी दिने तयारी गरिरहेका […]

‘भ्रष्ट नेताहरुले कवाडीखाना बनाएको काठमाडौं बालेनले हराभरा बनाउँदैछन्’

‘भ्रष्ट नेताहरुले कवाडीखाना बनाएको काठमाडौं बालेनले हराभरा बनाउँदैछन्’

अस्रफ घानी यो वर्षकै भ्रष्ट व्यक्तिको सूचिमा

एजेन्सी, १५ पुस। अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा परेका छन् । अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी) द्वारा सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा घानी परेका हुन् । ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो । सो मिडिया प्लेटफर्मद्वारा हालै […]

बेलारुसका राष्ट्रपति बिश्वकै भ्रष्ट

काठमाडौं । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्रष्ट ब्यक्ति ठहर गरिएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति ठहर गरेको हो । ओसीसीआरपीले तयार पारेको सुचीमा बेलारुसका राष्ट्रपति लुकाशेको सहित अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानी, सीरियाका राष्ट्रपति बशर अल असद, टर्कीका राष्ट्रपति रेचेप अर्दोआन […]

यी हुन् विश्वकै सबैभन्दा भ्रष्ट व्यक्ति

अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ । चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए ।सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो

‘पाकिस्तानमा प्रहरी र न्यायपालिका सबैभन्दा भ्रष्ट’

पाकिस्तानमा प्रहरी र न्यायपालिका देशकै भ्रष्ट संस्था भएको एउटा सर्वेक्षणले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल पाकिस्तान (टीआईपी) ले गरेको एउटा वृहत सर्वेक्षणले प्रहरी र न्यायपालिका देशको सबैभन्दा भ्रष्ट संस्था भएको देखाएको हो। प्रहरी र न्यायपालिकापछि टेन्डर तथा ठेकेदारसम्बन्धी संघसंगठन देशकै तेस्रो भ्रष्ट संस्था रहेको टीआईपीले जनाएको छ। दैनिक रुपमा सर्वसाधारणले सामना गरेको गतिविधिका आधारमा सो सर्वेक्षण […]

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’

२५ कात्तिक, काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् । बिहीबार अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् […]