एजेन्सी, १५ पुस। अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा परेका छन् । अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी) द्वारा सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा घानी परेका हुन् । ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो । सो मिडिया प्लेटफर्मद्वारा हालै […]