काठमाडौं, १८ भदौ । नागरिक समाजले दशै तिहार छठ जस्ता राष्ट्रिय पर्वका अवसरमा व्यापारीहरुसंग जबर्जस्ती कमिसन माग्ने भ्रष्ट कर्मचारीविरुद्ध उजुरी दिने भएको छ । समाजका अध्यक्ष प्रकाश रायमाझीले एक विज्ञप्ती जारी गर्दै सुक्ष्मरुपमा भ्रष्ट कर्मचारीहरूको गतिविधि पत्ता लगाउने र पहिचानसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट कारवाही गर्न उजुरी दिने तयारी गरिरहेका […]