बिहीबारबाट प्रधानन्यायाधीश प्रकरण थप उत्कर्षमा पुगेको छ। सर्वोच्च परिसरमा जारी नेपाल बार एसोसियसनको धर्नामा प्रहरी हस्तक्षेप भएसँगै एकाएक विवाद उत्कर्षमा पुगेको हो। बिहीबारको हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागको...