बलात्कृत युवतीलाई न्यायका लागि उदयपुरमा प्रदर्शन

आठ वर्षअघि बलात्कृत भएकी पीडित महिलालाई न्याय दिनुपर्ने माग गर्दै उदयपुरमा प्रदर्शन भएको छ। सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनुपर्ने माग गर्दै सदरमुकाम गाईघाटमा आइतबार विरोध प्रदर्शन भएको हो।...

सम्बन्धित सामग्री

‘जिल्ला अदालतले न्याय दिएन, तर न्यायको आशा जीवितै छ’

२७ भदौ, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबाट बलात्कृत भएको बताएकी पीडित महिलाले जिल्ला अदालतको फैसलाबाट न्याय नपाएको बताएकी छन् । उनले न्यायका लागि माथिल्लो तहको अदालतबाट आशा रहेको बताएकी छन् । बुधबार जिल्ला अदालत सुनसरीमा न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बलात्कार मुद्दामा गिरीलाई सफाइ दिएको थियो । ‘ऊसँग विश्वका धनाढ्य व्यक्तिदेखि राज्यका निकायहरु थिए’, पीडित […]

निहारिका राजपुत प्रहरी नियन्त्रणमा

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।

न्यायका लागि सधैँ सडक नै धाउनुपर्ने ?

जेठ ६ गते सामाजिक सञ्जालमार्फत एक युवतीले आठ वर्षअघि सून्दरी प्रतियोगीताको आयोजकबाट आफू पटक–पटक बलात्कृत भएको सार्वजनिक गरिन् । आठ वर्षपछि आँट गरेर यौन शोषणमा परेको सार्वजनिक भएपछि यो विषय सडकदेखि सदनसम्म पुग्यो ।

सम्पादकीय: बलात्कारपीडितको न्यायका बीचमा किन्तु नआओस्

वर्षहरू बित्दैमा मात्र पीडाको खाडल पुरिने होइन, पीडितहरूको दुःख उही रहन्छ, अन्यायमै पिल्सिरहनुपर्नेहरूको जीवन अझ जटिल रूपमा जेलिँदै जान्छ । १६ वर्षकी छँदा बलात्कृत भएर छ महिनासम्म यौन शोषणमा परेकी एक पीडितले आफू २४ वर्षकी भएपछि बल्ल आठ वर्षअघिको उक्त घटना सार्वजनिक गर्ने हिम्मत जुटाएकी छन् । उनले गरेको घटनाक्रमको वर्णन कति कहालीलाग्दो लाग्छ भने सुन्नसमेत आँट बटुल्नुपर्छ ।

बालुवाटारमा आज बलात्कारविरुद्ध प्रदर्शन

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि आज (शुक्रबार) दबाव दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठीने पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् । करिब ८ वर्षपछि घटनाको जाहेरी दिएपछि कुनैपनि कानून […]

बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा धर्ना

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा धर्ना दिएका हुन् । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लट्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको […]

बलात्कार घटना भएको एक साता बित्दा पनि पक्राउ परेनन् आरोपी

म्याग्दी : बेनी नगरपालिका–५ की २५ वर्षीया महिला छोराछोरीसहित घरमै सुतिरहेका बेला बलात्कृत भएको एक साताभन्दा बढी भइसक्दा पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेकी छन्। कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको एक साता बितिसक्दा समेत आरोपी पक्राउ नपरेको पीडित महिलाले बताएकी हुन्।ती महिलाले आफू घर फर्किन नसक्ने अवस्था आएको भन्दै न्यायका लागि अपिल गरेकी छन्। स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोक

चेलीहरु सुरक्षित रुपमा हिँडडुल गर्ने वातावरण बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

काठमाडौं । बैतडीकी १७ बर्षिया किशोरी भागीरथी भट्टको बलात्कार र हत्या गर्नेलाई कारबाही माग गर्दै नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले माग गरेको छ । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले कसैकी, छोरी चेली बलात्कृत हुनु भनेको आफ्नै छोरी चेली सम्झेर न्यायका लागि सबै लाग्नुपर्ने बताए । उनले निर्मला पन्तको बलात्कार र […] The post चेलीहरु सुरक्षित रुपमा हिँडडुल गर्ने वातावरण बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आफनै दाजुबाट सात वर्षसम्म बलात्कार, अदालतमा दर्ता भयो मुद्दा

सात वर्षसम्म आफनै दाजुबाट बलात्कृत भएको भन्दै पाल्पाको तत्कालिन दोमान गाविस–५ की ३२ वर्षीया युवतीले न्यायका लागि अदालतमा मुद्दा दायर गरेकी छन्। ती युवतीको हाल बुटवल नगरपालिका जैकुरी टोलमा बस्दै आएकी ...

हजुरबुवाबाट बलात्कृत बालिकाका बुवा सम्पर्कविहीन

बाँके – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ मा १३ वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई कडा कारबाहीको माग गर्दै महिलाहरुले निरन्तर प्रदर्शन गरिरहँदा पीडित बालिकाका बुवा भने सम्पर्कविहीन भएका छन् ।  बालिकाको न्यायका लागि उनकी आमा, दिदी र मावलीतर्फका आफन्त तथा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिरहँदा घटना ...