१६ असाेज, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे ले दशैंलार्इ लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेकाे छ ।
असोज २८ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , …
जस्मिन पेन्ट्सले नजिकिँदै गरेका नेपाली महान् चाडपर्वहरुलाई लक्षित गर्दै ‘रंगिन पल खुसी डबल’ नामक योजना ल्याएको छ । कम्पनीले प्रत्येक महिना ४ सय जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न योजना सार्वजनिक गरेको हो ।
शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना सार्वजनिक गरेको छ । सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै कम्पनीले सर्वाधिक धनराशिको यो ग्राहकमुखी उपहार योजना ल्याएको हो । यस योजनाअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले हातखाली नहुने एउटा स्क्रया कुपन प्राप्त गर्नेछन् । उक्त कुपन स्क्रया गरी २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म नगद वा १५ […]
काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।आज मङ्गलवार अर्थ मन्त्रालयमा भएकाे कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो । अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभयो । गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी दिएको बताउनुभयो । उपहार ...
काठमाडौँ : मंसिर ४ गते हुने निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सय गाडी उपहार दिएको छ।मंगलवार अर्थ मन्त्रालयमा नेपाल सरकारलाई भारत सरकारले २ सय गाडी दिएको हो। एक कार्यक्रमबीच अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहार पाएका सवारीसाधन ग्रहण गरे।सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई २ सय सवारीसाधन उपहार दिएको बताए। उनले २ सय सवारीसाधनमध्ये १२० वटा सुरक्षानिकायले र बा
काठमाण्डाै - जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चाडपर्व सँग–सँगै वर्षैभरि खुसीयाली साट्ने उद्देश्यकासाथ उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार हिजो भदौ १ गतेदेखि आउँदो साउनको मसान्तसम्म “वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहकलक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको हो ।
ग्राहकलक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना १ सय १...
२२ फाुगन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको छ । कम्पनीले सांग्रिला बुक्ससँगको सहकार्यमा महिला लेखकले लेखेका पुस्तक हवाई यात्रुलाई उपहारका रुपमा दिन थालेको हो । यो दिन पहिलो २५ सय यात्रुले यस्तो उपहार पाउने कम्पनीका सञ्चार अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए […]
टिएलसी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यस दसैं तिहार, टिएलसीमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजनाअन्तर्गत टिएलसी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ […]
काठमाडौं, २९ भदौ । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त […]
बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीलाई उपहारस्वरूप २६ सय किलो आँप पठाएकी छिन्। रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको २६ सय किलो आँप आइतवार बेनापोल हुँदै भारत प्रवेश गरेको थियो। राष्ट्रपति रामनाथ कोविन्दलाई पनि उपहार स्वरुप आँप पठाइएको छ। कोलकाता स्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनैतिक) मोहम्मद समीउल कद्दारले […]
‘५ सय मिटर वरपर छ माइत र मावल यसरी के बस्नु नभेटी?’‘म अस्पतालमा इमर्जेन्सी वार्डको डिउटी गर्दै छु। बाबा बैंकको डिउटी के थाह हजुरलाई कोरोना पो लागेको छ कि? आमा र हजुरआमालाई खिर सँगसँगै कोविड –१९ उपहार जाने पो हो कि ?...