पुनर्निर्माणपछि जापानले हस्तान्तरण गर्‍यो बीपी राजमार्ग

१५ माघ, काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । पुनर्निर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय बसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा […]

सम्बन्धित सामग्री

मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । बिहानदेखी स्थानीय बासिन्दाहरुले धुलिखेल स्थित बीपी राजमार्गको चौकोटमा सडक अवरुद्ध गरेका थिए । भोलीदेखि ठेकेदारले काम गर्ने गरी मौखिक सहमति भएपछि सडक खुलेको हो । चौकोटका स्थानीयले निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले सडक पिच गर्ने समय तालिका सहितको प्रतिबद्धता जनाउन माग गर्दै बिहान ८ बजेदेखि […] The post मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बीपी राजमार्गको सिन्धुली खण्ड बन्द, सडक खुलाउने क्रममा झडप

काठमाण्डाै – जीपकाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गएकाे विषयलाई लिएर बीपी राजमार्ग अन्तर्गतको सिन्धुली खण्ड चार घण्टादेखि बन्द रहको छ । हिजाे मङ्गलवार राति पिपलभन्ज्याङ–पचभैया सडकमा जीपको ठक्करबाट पैदलयात्री ३९ वर्षका विजय मोक्तानको ज्यान गएको विषयमा स्थानीयवासीले आज बिहानदेखि सडक बन्द गराएका हुन् । स्थानीयवासीले क्षतिपूर्ति र चालकलाई पक्राउ गरेर कारबाहीको माग गरेका छन् । वार्ता सफल नभएपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गर्दा झडप भएको छ । सडक बन्द हुँदा सयौँ गाडी रोकिएका छन् ।  ...

दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको ठक्करबाट एक पैदलयात्री घाइते भएका थिए । बोलेरोले ठक्कर दिए पश्चात घाइते भएका ३९ वर्षीय जिय मोक्तान घिस्रदै घटनास्थलबाट १ सय मिटर पर रहेको मोहन […]

अवरुद्ध भएको बीपी राजमार्ग खुल्यो

पीडित परिवारलाई क्षतिपूर्ति र पुल निर्माणस्थलमा सुरक्षा प्रबन्ध गर्ने सहमतिपछि अवरुद्ध बीपी राजमार्ग खुलाइएको छ ।

अवरुद्ध भएको बीपी राजमार्ग खुल्यो

पीडित परिवारलाई क्षतिपूर्ति र पुल निर्माणस्थलमा सुरक्षा प्रबन्ध गर्ने सहमतिपछि अवरुद्ध बीपी राजमार्ग खुलाइएको छ ।

बीपी राजमार्ग एकतर्फी खुल्यो

बर्दिवास–सिन्धुलीमाडी खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार बिहान १० बजेबाट एकतर्फी यातायात सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका ११ फाल्चुरी नजिक बिहीबार राति खसेको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग १२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।

बीपी राजमार्ग खुल्यो

पहिरो खसेर अवरुद्ध बीपी राजमार्ग खुलेको छ । कमलामाइ नगरपालिका–११ बुकानजिक पहिरो खस्दा आइतबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो ।