लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजदेखि बिरामीहरुले ओपिडी र इमर्जेन्सीको टिकट शुल्क र बेड शुल्क तीर्नु नपर्ने भएको छ। आजदेखि बिरामीहरुले यी दुइ अस्पतालको ओपिडी र इमरजेन्सीको टिकट र बेड नि:शुल्क पाउने भएका हुन्।...