लुम्बिनी अस्पताल र राप्ती अस्पतालमा आजदेखि इमरजेन्सी सेवाको टिकट र बेड नि:शुल्क

काठमाडौं । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज (आइतबार) देखि ओपीडी र इमरजेन्सी सेवाको टिकट र बेड निःशुल्क गरिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि जाने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेड शुल्क गर्ने घोषणा गरेको थियो । प्रदेश […]