घण्टीलाई उछिन्दै माओवादी भयो तेस्रो, ‘रुख’ले खोस्यो ‘घण्टी’को थप एक सिट [समानुपातिक अपडेट : शनिबार राति १०]

देशभर भइरहेको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले उपलब्ध गराएको शुक्रबार राति १० बजेसम्मको अपडेट अनुसार ७९ लाख भोट गनिसकियो। १ करोड ९ लाख जति भोट खसेको भनिएको छ। यो हिसाबमा गणना गरी हेर्दा हिजोको हाम्रो अपडेट भन्दा एक सिटमात्र हेरफेर भएको छ। तर सबैभन्दा ठूलो परिवर्तन भने घण्टीलाई उछिन्दै माओवादीको हँसिया हथौडा तेस्रो हुन… Continue reading

सम्बन्धित सामग्री

सुर्खेतमा शनिबार राति गोली चलाएको आरोपमा चारजना पक्राउ

सुर्खेतमा शनिबार राति गोली चलेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका– १, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो। यद्यपि गोली...

आज राति १२ बजेदेखि गाडी चलाउन नपाइने

शनिबार राति १२ बजेदेखि आइतबार  मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो।  आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो...

बिजुली महसुल तिर्ने काउन्टर शनिबार बन्द हुने

काठमाडौं : बिजुली महसुल तिर्ने काउन्टर अब शनिबार बन्द हुने भएको छ।  प्राधिकरणले आगामी कात्तिक  १ गतेदेखि शनिबार विद्युत महसुल संकलन गर्ने काउन्टर बन्द गर्ने भएको छ।प्राधिकरणले सूचना निकालेर विभिन्न सेवा प्रदायक कम्पनीमार्फत हरेक दिन बिहान १० देखि राति १२ बजेसम्म अनलाइन भुक्तानीको सुविधा भएकाले शनिबार महसुल काउन्टर बन्द गर्ने जनाएको हो।अनलाइन मार्फत महसुल तिर्न सकिने भएकाले शनिबार महसुल काउन्टर खोल्नु नपर्ने प्राधिकरणको तर्क छ।  यसअघि प्राधिकरणले घुइँचो कम गर्न अतिरिक्त श

आज राति १२ बजेदेखि प्रतिनिधि सभाको कार्यकाल सकिदैं

काठमाडौं । आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो । शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका […]

शनिबार राति १२ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाको बन्दसूची कायम नरहने

काठमाडौं : निर्वाचन आयोगले २०७४ मा दलहरूले बुझाएको बन्द सूचि कायम नरहने निर्णय गरेको छ। २०७४ को प्रदेश तथा प्रतिनिधि सभाका लागि दलहरूले बुझाएको बन्द सूचि शनिबार राति १२ बजेदेखि कायम नरहने आयोगको निर्णयमा उल्लेख छ। निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते बन्द सूचि पेस गर्ने समय तोकिएको छ। बन्द…

येया: पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर

येया: पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेडेर १७ वटा दीपसहितको अर्धचन्द्राकार भ्ये बोकी नगर परिक्रमा गर्दै वीरेन्द्र भक्त गजु श्रेष्ठ । मध्यपुर थिमिको दुईपोखरी, बालकुमारी, शंखचोक, सूर्यवनायक नपाको दक्षिण बाराही परिक्रमा गरेर पुन: मध्यपुर थिमिको चपाचो, बाहाखा, नगदेश, बोडे हुँदै बालकुमारी मन्दिरमा सियो निकालिएको गियो । […]

विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट

३० बैशाख, विराटनगर । विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको भरत लम्सालका अनुसार शनिबार विहानबाट मतगणना सुरु हुनेछ । विराटनगरमा मत ८९ हजार ८९६ मत खसेको छ ।

बुटवलका चार पसलमा राति आगलागी हुँदा करोडौँको क्षति

बुटवल – बुटवलमा शनिबार राति चारवटा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। बुटवलको राजमार्ग चौराहा प्रहरी तालिम केन्द्र नजिकै रहेको क्याप हाउसबाट आगलागी सुरू भएको थियो। प्रहरीका लागि आवश्यक सामान बिक्री गर्ने क्याप हाउसमा लागेको आगो अरु पसलमा समेत लागेको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार राति साढे ९ बजेतिर क्याप हाउसबाट सुरु भएको […]

मेलम्चीमा शनिबार राति फेरि बाढी

काठमाडौँ- डेढ महिनाअघि बाढीले बितण्डा मच्चाएको मेलम्ची खोलामा शनिबार राति फेरि बाढी आएको छ। असार १ गतेको बाढीले क्षतिग्रस्त मेलम्ची बजारका बासिन्दाहरु शनिबार राति नदीको जलसतह बढेपछि घर छाडेर माथिल्लो क्षेत्रमा उक्लिएका छन्। खोला आसपासमा चर्को स्वरमा खतरासूचक साइरन बजिरहेको छ। भीषण बाढीका कारण नदी असार १ गतेजस्तै भएको स्थानीयबासीले जानकारी गराएका छन्।

गुल्मीमा शनिबार रातिदेखि निषेधाज्ञा

१७ वैशाख, गुल्मी । गुल्मीमा शनिबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, […]