गौचन हत्यामा संलग्न सुटरसहित ५ पक्राउ, मुख्य योजनाकार भने फरार

२८ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका …

सम्बन्धित सामग्री

उखुबारी हत्याकाण्ड : तीन अभियुक्त सार्वजनिक

मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा एक साता अघि हत्या गरेर खाल्डो खनि पुरेको अवस्थामा भेटिएका दुई व्यक्तिको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी हत्यामा संलग्न मध्ये मुख्य योजनाकार मण्डलसहित मोरङका अमित शाह र नासिर आलम पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार थप केही […]

मोरङ र ललितपुरमा तीन जनाको हत्यामा संलग्न थप दुईजना पक्राउ

विराटनगर : मोरङ र ललितपुरमा गरी तीनजनाको हत्या घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङ रंगेली ३ का ३० वर्षीय महमद सुभामलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवत्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार उनिहरुलाई शुक्रबार राति पक्राउ गरिएको हो।प्रहरीले हत्या आरोपमा मुख्य योजनाकार सिरहा नगरपालिका घर भई काठमाडौं बस्ने ३१ वर्षीय अनिलकुमार मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनान

पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न ३ जनालाई जन्मकैद

२७ मंसिर, काठमाडौं । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । मुलुकी ऐनमा जन्मकैदको सजाय भए […]

भुपेन्द्रको हत्याका योजनाकार लगायत एक दर्जन अझै पक्राउ परेनन्

लम्कीचुहा नगरपालिका १ का २२ बर्षिय भुपेन्द्र बडुवालको हत्या गर्ने मुख्य योजनाकार लगायत एक दर्जन एक साता बित्दा पनि पक्राउ परेका छैनन्। घरवाट बोलाएर घेरा हालि लखेटी लखेटी २०, २५ जनाको संख्यामा रहेको अपराधिक समुहले भुपेन्द्रको हत्या गरेको थियो।...

परिवारका सदस्य बिरामी पारेको भन्दै झाँक्रीका छोराको हत्या !

वीरगञ्ज– रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारका रोहिणी प्रसाद घोरासैनीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। घोरासैनीको हत्या गरेको आरोपमा प्रहरीले चन्द्रपुर नगरपालिका–४ कप्तान टोल बस्ने प्रह्लाद फुयाल, पर्साको पर्सागढी नगरपालिका–३ सिर्जना टोल बस्ने रमेश पहरी र नवलपरासी पूर्व कावासोती नगरपालिका–८ बस्ने सूर्यबहादुर भण्डारीलाई सार्वजनिक गरेको हो। घटनाको मुख्य योजनाकार […]

इन्टरपोलको दुःख : त्यसै छाडिन्छन् विदेशमा समातिएका अपराधी

गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे । तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए ।दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए । योजनाअनुसार केही रकम खर्च गरेर भाइहरुमार्फत् श्रीमतीको हत्या गराए अनि दुबईकै लुकेर बसिरहे ।मुख्य योजनाकार र अभियुक्त मानिएका व्यक्ति विदेशमै भएपछि जिल्ला अदालत तेह्रथुमले नेपाल प्रहरीलाई

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक

धनगढी । कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय…

प्रहरी हत्याकान्डका ‘मुख्य योजनाकार’ सार्वजनिक

धनगढी । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत् दुई प्रहरीको हत्यामा संलग्न ‘मुख्य योजनाकार’

गाैचन हत्याका योजनाकार पक्राउ गर्न माग

२९ कात्तिक, काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार पक्राउ गर्न माग गरिएको छ । हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेकामा महासंघले नेपाल प्रहरीलाई धन्यवाद दिएको छ । महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको सूक्ष्म अध्ययन अनुसन्धान गरी …

व्यवसायी श्रेष्ठ हत्याका मुख्य योजनाकार हिमान्चलबाट पक्राउ

तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकार सहित तीनजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।