पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न ३ जनालाई जन्मकैद

२७ मंसिर, काठमाडौं । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । मुलुकी ऐनमा जन्मकैदको सजाय भए […]

सम्बन्धित सामग्री

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण - मुद्दाको मुल्तबी सकियो, तीन जनालाई जन्मकैद

दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका 'अरुण' भनेर चिनिने बमबहादुर खड्कासहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२० वर्ष) काे फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले यस्ताे फैसला गरेकाे स्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । डेकेन्द्र थापाकाे हत्याको १७ वर्षपछि दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई याे सजाय सुनाइएकाे हो । आफूलगायत नाै जनाविरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुक्दै आएका खड्कालाई दुई वर्...