२९ कात्तिक, काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार पक्राउ गर्न माग गरिएको छ ।
हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेकामा महासंघले नेपाल प्रहरीलाई धन्यवाद दिएको छ । महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको सूक्ष्म अध्ययन अनुसन्धान गरी …