धर्म निरपेक्ष हुँदैन, स्वतन्त्र हुन्छ: सशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले पार्टीले लिएको धर्म निरपेक्षताको नीतिप्रति असन्तुष्टि जनाएका छन्। पार्टीको १४औँ महाधिवेशनमा सम्बोधन गर्दै उनले देशले अंगिकार गरेको धर्म निरपेक्षलाई परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। कोइरालाले भने, ‘धर्म निरपेक्ष हुँदैन। धर्म स्वतन्त्र हुन्छ। हामीले त्यसलाई अस्वीकार गर्नुपर्छ।’ महामन्त्री कोइराला लामो समयदेखि हिन्दूराष्ट्रको पक्षमा उभिँदै आएका छन्। उनले नेपालको […]

सम्बन्धित सामग्री

कांग्रेसबाट म पनि प्रधानमन्त्रीको दाबेदार हो : सशांक कोइराला (भिडियोसहित)

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम तयारीमा राजनीतिक दल र उम्मेदवारहरू लागेका छन् । मतदाताको घरदैलोमा पुगेर उम्मेदवारहरू भोट मागिरहेका छन् ।नेपाली कांग्रेसका नेता डा. सशांक कोइराला नवलपरासीपूर्व १ बाट उम्मेदवार बनेका छन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनदेखि सो क्षेत्रबाट चुनाव लड्दै आएका डा. कोइराला अहिले चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् ।नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीको दाबी पनि गरिरहेका डा. कोइरालासँग उनकै निर्वाचन क्षेत्रमा गएर गठबन्धनको मत ट्रान्स

सुजाताले शेखरको विरोध गर्दै देउवाको पक्षमा बोलिन्

काठमाडौं, १३ चैत्र । ‘राजनीतिमा आफ्नो र अर्काको भनिदैन, परिवार पनि भनिदैन’ भन्ने चल्तीमा छ । यस्तै भएको छ नेपालको एउटा राजनीतिक परिवारभित्र । कोइराला परिवारभित्रका डा. शेखर कोइराला, सुजाता कोइराला र डा. सशांक कोइराला फरक तरिकाले अगाडि बढिरहेका छन् । काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा कोइराला परिवारभित्रको फरक मत प्रकट भयो । शनिबार डा. […]

सशांक कोइराला काँग्रेसमा सर्वाधिक लोकप्रीय

काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा. सशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले पहिलो स्थानमा रहँदा ३८३६ मत ल्याएका छन् । खसेको मतमध्ये ८२ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए । सशांक १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए । शेरबहादुर देउवाले सभापति जित्दा पनि उनी तत्कालीन रामचन्द्र पौडेल प्यानलबाट […]

रामचन्द्र र सशाक ‘तटस्थ’

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला १४औं महाधिवेशनमा तटस्थ भूमिकामा देखिएका छन् । पौडेलले कुनैपनि पदमा उम्मेदवार नदिई बोहराटारस्थित निवासमै छन् । महामन्त्री डा. सशांक कोइराला केन्द्रीय सदस्यको उम्मेदवार छन् । उनको नाम सबै प्यानलमा राखिएको छ । सशांक कुनै पक्षमा खुलेका भने छैनन् । सशांकले […]

कसरी पछि परे सशांक ?

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री डा. सशांक कोइराला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पुगेका छन् । यो उनको वाध्यता पनि हो । १३औं महाधिवेशनमा महामन्त्रीमा चुनाव जित्दा धेरैले सशांकलाई काँग्रेसको भावी सभापतिका रुपमा हेरेका थिए । उनको लोकप्रीयता पनि चुलिएको थियो । तर, त्यो लामो समय टिक्न सकेन । महामन्त्रीका रुपमा सशांकले […]

पाैडेल पक्षले अझै सभापतिकाे उम्मेदवार टुङ्गाे लगाउन सकेन

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छँदा पनि रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । आज बुधवार पनि बिहानैदेखि पटक–पटक छलफल भए तर अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का आकाङ्क्षी सशांक कोइराला पछि हट्न सक्ने सङ्केत गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहमध्ये दुई जना नै टसमस नभएपछि उम्मेदवारकाे नाम अन्योलमै रहेको हो । पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न ...

प्रकाशमान सिंह काँग्रेस सभापतिका लागि संस्थापनइतरको साझा उम्मेदवार !

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा […]

सिंह-कोइराला टकराव बढ्यो

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसभित्र महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच द्वन्द्व चर्किएको छ । सभापति शेरबहादुर देउवा इतर समूहका यी दुवै नेताबीच दूरी बढेको छ । दुवै सभापतिका आकांक्षी छन् । सिंहले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला पनि सभापतिको दाबेदार छन् । एउटै समूहमा भएका दुई नेता एक अर्काविरुद्ध […]

कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ– सशांक कोइराला

महामन्त्री कोइरालाले पाँचदलीय गठबन्धनलाई लिएर नेपाली कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै उहाँले कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो ।

यी तीन एकजुट भए काँग्रेसमा के होला ?

काठमाडौं, ७ असार । डा. सशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि तीनैजना नेपाली काँग्रेसका संस्थापक नेताहरुका पुत्र हुन् । उमेरले ६ दशक पार गरेका तीनैजना काँग्रेस सभापतिका दाबेदार हुन् । तर, तीनजना नमिलेमा शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सकिदैन भन्नेमा जानकार छन् । कोइराला, सिंह र निधिलाई काँग्रेसको नेतृत्व परिवर्तन गर्न नमिली सुखै छैन […]