कसरी पछि परे सशांक ?

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री डा. सशांक कोइराला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पुगेका छन् । यो उनको वाध्यता पनि हो । १३औं महाधिवेशनमा महामन्त्रीमा चुनाव जित्दा धेरैले सशांकलाई काँग्रेसको भावी सभापतिका रुपमा हेरेका थिए । उनको लोकप्रीयता पनि चुलिएको थियो । तर, त्यो लामो समय टिक्न सकेन । महामन्त्रीका रुपमा सशांकले […]