सुजाताले शेखरको विरोध गर्दै देउवाको पक्षमा बोलिन्

काठमाडौं, १३ चैत्र । ‘राजनीतिमा आफ्नो र अर्काको भनिदैन, परिवार पनि भनिदैन’ भन्ने चल्तीमा छ । यस्तै भएको छ नेपालको एउटा राजनीतिक परिवारभित्र । कोइराला परिवारभित्रका डा. शेखर कोइराला, सुजाता कोइराला र डा. सशांक कोइराला फरक तरिकाले अगाडि बढिरहेका छन् । काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा कोइराला परिवारभित्रको फरक मत प्रकट भयो । शनिबार डा. […]