‘प्रेमगीत ३’ निर्माता सेनविरुद्धको उजुरी चलचित्र निर्माता संघले गर्‍यो खारेज

काठमाडौं । चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध दर्ता भएको डिजिटल अधिकार उल्लंघनविरुद्धको उजुरीलाई खारेज गर्ने निर्णय गरेको छ । निर्माता सेनले आफूहरुबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रुपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार भारतको सिक्किम निवासी रामगोपाल राईले संघमा निवेदन दिएका थिए । निवेदन दर्ता […]