एमाले काठमाडौंको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

नेपाल कम्युनिष्ट पार्टी एमाले० काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

सम्बन्धित सामग्री

एमाले काठमाडौंको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

काठमाडौं । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिए । अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज […]

एमाले प्यूठानमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, अध्यक्षमा पाँच जना प्रत्यासी

रुपन्देही । नेकपा एमाले प्यूठानको दशाैं अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज निर्वाचन प्रकृया सुरु भएको छ । आइतबार सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि सकिएसँगै निर्वाचन प्रकृया सुरु भएको हो । यो अधिवेशनबाट नयाँ नेतृत्वका लागि पाँच जना आकांक्षी देखिएका छन् । अहिले अध्यक्ष रहेका विजयविराज विष्ट दोहोरिने तयारीमा छन् । अखिलमा लामो समय काम गरेका […]

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  जसका कार...

एन्फाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष […]

एन्फा निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी

नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदै छ । जेठ ६ गते देखि १२ गते सम्मलाई मनोनयनको समय तोकिएकोमा अध्यक्षसहित विभिन्न पदमा ५४ जनाको उम्मेदवारी परेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराउने अन्तिम दिन बिहीबार थियो । […]

नेपाल बारको चुनाव र मतदाताको सजगता

यही चैत्र १९ गते कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको निर्वाचन हुँदै छ । तीन वर्षका लागि हुने यो २५ सदस्य कार्यसमितिमा नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानल र गठबन्धनलगायत स्वतन्त्र प्यानलसमेत रहेको छ । प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा विष्णुमणि अधिकारी र गठबन्धनका तर्फबाट गोपालकृष्ण घिमिरे रहेको कुरा जानकारीमा आएको छ । यस निर्वाचनमा देशभरिबाट […] The post नेपाल बारको चुनाव र मतदाताको सजगता appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनुषा काँग्रेसको नेतृत्वको लागि निर्वाचन हुँदै

नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि जनकपुरधामको तिरहुतिया गाछीमा मतदान हुने तय भएको छ । जिल्ला सभापतिका लागि  तीनजना उम्मेदवार छन् । संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियार र शेखर कोइरालाको पक्षबाट दिनेश प्रसैला यादव उम्मेदवार रहेका छन् ।  तिनै समूह आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् ।

सेजनको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं : आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। आज हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले बिहीबार उम्मेदवारी मनोनयन गराएका छन्। सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएाक छन्। उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन्।  सचिवमा एलिजा उप्र