एमाले प्यूठानमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, अध्यक्षमा पाँच जना प्रत्यासी

रुपन्देही । नेकपा एमाले प्यूठानको दशाैं अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज निर्वाचन प्रकृया सुरु भएको छ । आइतबार सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि सकिएसँगै निर्वाचन प्रकृया सुरु भएको हो । यो अधिवेशनबाट नयाँ नेतृत्वका लागि पाँच जना आकांक्षी देखिएका छन् । अहिले अध्यक्ष रहेका विजयविराज विष्ट दोहोरिने तयारीमा छन् । अखिलमा लामो समय काम गरेका […]

सम्बन्धित सामग्री

नेफ्स्कुनमा नयाँ नेतृत्वको रस्साकसी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२ औं वार्षिक साधारणसभा यही पुस ७ र ८ मा हुँदै छ । साधारणसभाले नयाँ नेतृत्व चुन्ने भएकाले त्यसका लागि अध्यक्षमा दुई जना आकांक्षी प्रतिस्पर्धामा देखिएका छन् । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वर्तमान अध्यक्ष परितोष पौड्याल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । १९ जना सञ्चालक समितिमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ ।

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  जसका कार...

ललितपुर उवा संघको अध्यक्षमा विश्वराजको उम्मेदवारी

काठमाडौँ : ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा विश्वराज बज्राचार्यले आगामी नेतृत्वका लागि आफूलाई अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। असोज १९ र २० गते ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारणसभा तथा निर्वाचन हुँदै छ। हाल  उनी ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुन्।उनले संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै आफू लगायत टिमलाई विगतमा शुरु भएका राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले गरेका छन्।यसका लागि उनले आफ्नो टिमका अवधारणाका पारदर्शिता&sbquo

नेपाल बारको चुनाव र मतदाताको सजगता

यही चैत्र १९ गते कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको निर्वाचन हुँदै छ । तीन वर्षका लागि हुने यो २५ सदस्य कार्यसमितिमा नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानल र गठबन्धनलगायत स्वतन्त्र प्यानलसमेत रहेको छ । प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा विष्णुमणि अधिकारी र गठबन्धनका तर्फबाट गोपालकृष्ण घिमिरे रहेको कुरा जानकारीमा आएको छ । यस निर्वाचनमा देशभरिबाट […] The post नेपाल बारको चुनाव र मतदाताको सजगता appeared first on राजधानी राष्ट्रिय दैनिक.

'योगदानलाई हेरेर नेतृत्वमा सहमति गरौं'

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि आगामी बिहीबार निर्वाचन हुँदै छ । अध्यक्ष पदमा हालका उपाध्यक्ष करण चौधरी र कार्यसमिति सदस्य ध्रुव थापा प्यानलसहित उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका थापाका चुनावी एजेन्डा, अटोमोबाइल्स क्षेत्रका मुद्दा र सहमतिको सम्भावनाबारे कान्तिपुरका लागि कृष्ण आचार्य, विमल खतिवडा र नुमा थाम्सुहाङले गरेको कुराकानीको सम्पादित अंश :

सेजनको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं : आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। आज हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले बिहीबार उम्मेदवारी मनोनयन गराएका छन्। सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएाक छन्। उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन्।  सचिवमा एलिजा उप्र

नाडाको अध्यक्षमा दाहाल र कँडेल भिड्दै

सवारी तथा सवारीजन्य वस्तुसँग सम्बन्धितहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदै छ । नाडाको ४१ औं साधारणसभाले चयन गर्ने नयाँ नेतृत्वका लागि सिप्रदी ट्रेडिङका शम्भुप्रसाद दाहाल र राम कँडेलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।