एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १५ फागुन: जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् । यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन । इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा […]

सम्बन्धित सामग्री

नुर्बु आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा

नेपालका युवा बक्सर नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। आर्मेनियाको येरेभानमा आगामी नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म जुनियर विश्व च्याम्पियनसिप हुँदै छ।

नुर्बु आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा

नेपालका युवा बक्सर नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। आर्मेनियाको येरेभानमा आगामी नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म जुनियर विश्व च्याम्पियनसिप हुँदै छ।

नुर्बुले विश्व जुनियर बक्सिङ खेल्ने

काठमाडौँ : नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।यही नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म आर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदै छ। सो च्याम्पियनसिपमा नेपालका युवा बक्सर नुर्बु १६ वर्षमुनि उमेरसमूहको ७० केजी तौलसमूहमा सहभागी हुन लागेका हुन्।त्यसका लागि एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमवार आर्मेनियाको येरेभान प्रस्थान गरेको छ। नुर्बुको यो अन्तरराष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ पनि हो। उनको प्रशिक

४ सदस्यीय बक्सिङ टोली जोर्डनतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले जोर्डनमा आयोजना हुने एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन् । त्यसका लागि ३ खेलाडीसहित ४ सदस्यीय बक्सिङ टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन् । फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा […]

नेपाललाई बक्सिङमा तीन कास्य

नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष...

एएसबीसी युथ तथा जुनियर बक्सिङमा शेर्पालाई पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद) – छिरिङ वाङदी शेर्पाले दुवईमा जारी एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा पदक पक्का गरेका छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङले कुवेतका मोहम्मेद एलेन्जीलाई पराजित गदै सेमिफाइनल पुगेपछि नेपालको पदक पक्का भएको हो । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ […]

बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली युएईतर्फ

एएसबिसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली बुधबार युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन् ।  प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा...

बक्सिङ टोली दुवई प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुवई प्रस्थान गरेको छ । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङदी […]

एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङमा भूमिक पहिलो

२८ असार, काठमाडौं । नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि भएको छनोटमा पहिलो भएका छन् । नेपाल बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे । युथको पुरुष ५४ केजीमा बोसीगाँसका सुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा […]