२८ असार, काठमाडौं । नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि भएको छनोटमा पहिलो भएका छन् । नेपाल बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे । युथको पुरुष ५४ केजीमा बोसीगाँसका सुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा […]