काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुवई प्रस्थान गरेको छ । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङदी […]