निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट

फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् ।काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो जन्मदिनको अवसर पारेर इन्गेज्मेन्ट गरेका हुन् । लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्य

सम्बन्धित सामग्री

‘स्टारकास्ट र बिक्ने कुराको पछि लाग्दा फिल्मबाट निर्देशक हराएजस्तो देखियो’

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ‘निर्देशक हराएको सूचना’ शीर्षकको सत्रमा नेपाली निर्देशक र अभिनेताले छलफल गरे । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ, ‘ए मेरो हजुर’ सिरिज निर्देशक झरना थापा र ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी सत्रमा वक्ताको भूमिकामा थिए । अभिनेता गिरीले आफ्ना फिल्ममा काम गर्ने शैलीबारे चर्चा गरे । ‘चालकलाई सहचालकले सहयोग गर्छ, […]

फिल्म निर्देशक लामिछानेले अमेरिकामा गरे पुनर्विवाह

काठमाडौं । ‘लम्फु’, ‘बोक्सी’जस्ता रुचाइएका फिल्ममार्फत निर्देशक गोपालचन्द्र लामिछानेले समाजलाई खास सन्देश दिने प्रयत्न गरे । यसपटक भने अब रिलमा होइन, रियलमै उनी सन्देशकर्ताको रुपमा प्रस्तुत भएका छन् । २५ औं वैवाहिक वर्षगाँठको छेकोमा लामिछानेले पत्नी गीतासँग पुनर्विवाह गरे । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेर सामाजिक सन्देश दिए । परिवार […]

झोलाको निर्देशक यादबले सुरु गरे झिल्को

काठमाडौं । यस अघि ‘झोला’ जस्तो फरक चलचित्र निर्देशन गरेर चर्चा कमाएका सञ्चारकर्मी तथा निर्देशक यादब भट्टराई यतिबेला नयाँ चलचित्रको निर्देशनमा जुटेका छन् । उनले आफ्नो नयाँ चलचित्र ‘झिल्को’ को काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा सहित शुभमूहुर्त गरेका छन् । झिल्कोको उनले काठमाडौंको गुहेस्वरी मन्दिरमा क्वाप पूजा गर्दै मूहुर्त सम्पन्न गरेका हुन् । मिडिया फर […] The post झोलाको निर्देशक यादबले सुरु गरे झिल्को appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् । उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् । घिसिङले मेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

इलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई गरे बर्खास्त, बने ‘एकल निर्देशक’

इलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। सोमवार अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)मा दायर गरिएको कागजातहरूका अनुसार गत हप्ता कम्पनीको ४४ बिलियन डलर टेकओभरलाई अन्तिम रूप दिएपछि मस्क ट्वीटरको ‘एकल निर्देशक’ बनेका हुन्। टेस्लाका सीईओ समेत रहेका मस्कले सोमवार…

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले गरे पदभार ग्रहण

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । निर्देशक पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो ।पदभार ग्रहण गर्दै निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार व्यक्त गरे । उनले कार्यालय

निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले ‘इन्गेजमेन्ट’ गरे

काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले साेमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । हाल एपी […]

नवनियुक्ति कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्ति कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार उर्जा मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर घिसिङले पदबहाली ग्रहण गरेका हुन् । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणीसहित जल तथा उर्जा आयोगको पूर्णकालीन […]