फिल्म निर्देशक लामिछानेले अमेरिकामा गरे पुनर्विवाह

काठमाडौं । ‘लम्फु’, ‘बोक्सी’जस्ता रुचाइएका फिल्ममार्फत निर्देशक गोपालचन्द्र लामिछानेले समाजलाई खास सन्देश दिने प्रयत्न गरे । यसपटक भने अब रिलमा होइन, रियलमै उनी सन्देशकर्ताको रुपमा प्रस्तुत भएका छन् । २५ औं वैवाहिक वर्षगाँठको छेकोमा लामिछानेले पत्नी गीतासँग पुनर्विवाह गरे । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेर सामाजिक सन्देश दिए । परिवार […]

सम्बन्धित सामग्री

म नेपालीले नदेखेका कुरा देख्छु: फ्रान्सेली फिल्म निर्देशक एरिक भ्याली

सुर्खेत– फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीले दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिने बताएका छन। ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीलेनै देख्दैनन। सानाे देश नेपाल विभिदताले भरिएको छ, दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ।’तर नेपालको महत्व नेपालीले नै बुझन सकेकाे छैनन’, उनले भने। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ […]

विश्वचर्चित इरानी फिल्म निर्देशक मेहरजुई र पत्नीको हत्या

काठमाडौं । विश्वचर्चित इरानी फिल्म निर्देशक दारियुस मेहरजुई र उनकी पत्नीको हत्या भएको छ । राजधानी तेहरान बाहिरको क्षेत्रमा उनीहरुको छुरा प्रहार गरी हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानको राज्य नियन्त्रित मिडिया आईआरएनएले न्यायपालिका अधिकारी होसेन फाजेलीलाई उद्धृत गर्दै जनाएअनुसार मेहरजुई र उनकी पत्नी, वहिदेह मोहम्मदीफरलाई शनिबार राति आफ्नो घरमा आफ्नो बुबालाई भेट्न […]

फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ । उनका बुवा विष्णुबहादुर थापाको बुधबार बिहान ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि दमको रोगीबाट पीडित थिए । बिहान ६ बजे काठमाडौंको इन्द्रायणीस्थित घरमा उनको निधन भएको जनाइएको छ । थापाको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली दिन […]

बलिउड फिल्म निर्देशक सेतुमाधवनको निधन

भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो ।

कोरोनाका कारण फिल्म निर्देशक विशारद बस्नेतको निधन

फिल्म निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको निर्देशक सुब्रत आचार्यले बताए ।कलाकार समेत रहेका निर्देशक बस्नेतले ‘मिस्टर भर्जिन’ र  ‘न यता न उता’ नामक दुई फिल्मको निर्देशन समेत गरेका छन् । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले सुब्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।बस्नेतले कोरोनाको कारण केही अगाडि पिता

प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन

प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन भएको छ । ७७ वर्षीय दासगुप्ताको बिहिबार निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार उनमा मृगौला सम्बन्धि समस्या रहेको थियो । त्यसको कारणले हप्ताको दुई पटक उनको नियमित डायलासिस हुँदै आएको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरी छन् ।पश्चिम बंगालकी सीएम बनर्जीले उनको निधनमा शोक ब्यक्त गरेका छन् । बनर्जीका अलवा फिल्ममेकर गौतम घोष र अभिनेता दीपांकरले पनि उनको निधनमा शोक ब्यक्त गरेका छन् । दासगुप्ताका अहिलेसम्म ५ फिल्मले बेष्

फिल्म निर्देशक ऋषि लामिछानेलाई कोरोना संक्रमण

फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको उनले बताएका छन् ।लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’ यस अगाडि लामिछाने पत्नी तथा अभिनेत्री सरिता लामिछानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।लामिछाने फिल्म तथा श्रृखंला निर्देशनमा सक्रिय रहँदै आएका

तमिल फिल्म निर्देशक केवी आनन्दको निधन

तमिल फिल्म निर्देशक तथा छायाँकार केवी आनन्दको निधन भएको छ । ५४ वर्षका आनन्दको ३० अप्रिलमा निधन भएको हो । चेन्नईमा रहेका आन्नदको निधनको कारण हृदयघात बताइएको छ । आनन्दले आफ्नो करियरको सुरुवात फोटो पत्रकारबाट गरेका थिए । उनले चर्चित छायाँकार पीसी श्रीरामसँग  गोपुरावसालिले, मीरा, देवर मगन, अमरान र थिरुदा थिरुदा जस्ता फिल्ममा सहयोगी छायाँकारको भुमिका निर्वाह गरेका थिए ।१९९४मा उनले एक मलयालम फिल्ममा पनि काम गरेका थिए । जसको कारणले उनलाई राष्ट्रिय पुरस्कार समेत मिलेको थियो ।आनन्दले २००५मा निर

फिल्म निर्देशक कटुवाल चढेको मोटरसाइकल दुर्घटना

फिल्म निर्देशक भोमन कटुवाल सवारी दुर्घटना परेका छन् । बुधबार कुपण्डोलबाट कलंकीस्थित नेपाल नेशनल अस्पतालमा राखिएको सुटिङमा जाने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।साइकल सवार एक व्यक्तिले अचानक बाटो काटेपछि  उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको कलाकार प्रमोद अग्रहरीले जानकारी दिए । कटुवाललाई घुँडामा गहिरो चोट लागेको छ । उनको उपचार सुटिङ भइरहेकै नेपाल नेशनल अस्पतालमा गरिएको छ । कटुवालको आज घुँडाको अपरेशन गरिँदैछ ।फिल्मको सुटिङ आज पनि नेपाल नेशनल अस्पतालमा राख