काठमाडौं, २३ भदौ । केही वर्ष अघि मात्र बनेको चीनीयाँ एप्लिकेसन टिकटक पछिल्लो समय विश्वभरका प्रयोगकर्ता माझँ निकै लोकप्रिय बनेको छ । संयुक्त राज्य अमेरिका र बेलायतका एप प्रयोगकर्ताहरू भिडिओ प्लेटफर्म युट्यवमा भन्दा बढी टिकटकमा बढी समय बिताउने गरेको एक अध्ययनले देखाएको छ । एपहरूको अध्ययन अनुसन्धान गर्ने कम्पनी ‘एप यानी’को पछिल्लो रिपोर्टले अमेरिका र […]