काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक विषयमा छलफल गर्नुको सट्टा मानिसहरू युट्युब र टिकटक तिर लागेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले याे बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन । ‘अहिले वैचारिक विषय र त्यस खालका लेख रचना तिर भन्दा […]