अमेरिकाले प्रचण्डसामु राख्यो दुई अहंम मुद्दा– मानव अधिकारको सुदृढीकरण र दिगो आर्थिक वृद्धि

काठमाडौं। अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गर्दै दिगो आर्थिक वृद्धि हासिल र लोकतन्त्र–मानवअधिकारको सुदृढीकरण गर्ने मुद्दामा नेपाल सरकारसँगै उभिने समेत जनाएको छ। ‘नेपालले आफ्ना लोकतान्त्रिक परम्पराहरूलाई गहिराइ प्रदान गर्न जारी राख्दै गर्दा नेपाललाई मद्दत गर्न हामी तत्पर छौँ,’ अमेरिकाले भनेको छ। नेपालसँग चिरस्थायी सम्बन्ध रहेको अमेरिकी दाबी छ।

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रममा अर्थतन्त्र : उच्च र दिगो आर्थिक वृद्धि

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ। सङ्घीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थतन्त्रका १२ प्राथमिकता प्रस्तुत गर्नुभएको हो।

यी हुन् सर्वाधिक आर्थिक स्थायित्व भएका विश्वका १० देश

आर्थिक स्थायित्व कुनै पनि देशको समृद्धि तथा कल्याणलाई निर्धारण गर्ने निकै महत्वपूर्ण तत्व हो । विश्वमा उत्कृष्ट वित्तीय प्रणाली, दिगो आर्थिक वृद्धि तथा उच्च गुणस्तरको जीवनयापनसँगै आर्थिक स्थायित्व भएका शीर्ष १० देशको सूची यस्तो छ : १. …

संरचनात्मक परिवर्तनको खाँचो

हरेक मुलुकको संरचनात्मक रूपान्तरणसहितको दिगो विकासका निम्ति संरचनात्मक परिवर्तन ज्यादै महत्वपूर्ण छ । हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डानी रोड्रिक भन्छन्– आधारभूत संरचनात्मक परिवर्तनबाटै दिगो आर्थिक वृद्धि र विकास सम्भव छ । यसका निम्ति...

एसएमई र दिगो आर्थिक वृद्धि विषयक छलफल

काठमाडौं  । स्वीस कन्ट्याक्टले बिहीवार काठमाडौंमा साना तथा मझौला उद्यम (एसएमई) र दिगो आर्थिक वृद्धिको विषयमा छलफल आयोजना गरेको छ । नेपालमा एसएमईको अवस्थाबारे अन्तरदृष्टि प्रदान गर्ने उद्देश्यले उक्त छलफल आयोजना गरिएको हो ।  चेवन राई मध्यस्थकर्ता रहेको उक्त कार्यक्रममा ठूलो डटकमकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुरक्षा अधिकारी, कोक्रोमाकी संस्थापक रेवती गुरुङ, अध्यन्ताका सहसंस्थापक मनोज पौडेल, प्रविधि उद्यमी प्रिन्सी कोइराला र स्वीस कन्ट्याक्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. फिलिप श्नोइली वक्ताका रूपमा रहेका थिए । कार्यक्रममा एसएमईका लागि समावेशी व्यापार मोडेल, वित्तीय साधन, उत्पादनको बजारीकरण, विकास निकायको भूमिका, उद्यम शुरू गर्दाका जोखिम लगायत विषयमा छलफल भएको थियो । सन् १९५९ मा स्थापित स्वीस कन्ट्याक्टले नेपालमा सन् १९९१ देखि विकासका विभिन्न परियोजनामा निजीक्षेत्रहरूसँग सहकार्य गर्दै आएको छ । संस्थाले हाल नेपालमा समावेशी आर्थिकप्रवर्द्धन गर्ने ६ ओटा परियोजना सञ्चालन गरिरहेको छ ।

कृषिमा व्यावहारिक सुधार पनि आवश्यक

रूस र युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रसमेत समस्याग्रस्त रहिरहेको र बढ्दो महँगीका कारण अर्थतन्त्र अस्तव्यत बन्दै गएको सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्माले समयमै संसद्मा बजेट प्रस्तुत गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । उपलब्ध प्राकृतिक स्रोतसाधन, श्रमशक्ति, पुँजी र […]

यस्तो छ आगामी बजेटको लक्ष्य र प्राथमिकता [पूर्ण पाठ]

सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले  २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्ने लक्ष्य लिइएको बताएका हुन् ।

सुक्खा बन्दरगाह र महाकालीमा आधुनिक पुल निर्माणमा राष्ट्रपतिको जोड

कञ्‍चनपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग,

रोजगारी र मर्यादित काममा ४ गुणा बजेट वृद्धि

सरकारले चालू आर्थिक वर्षमा रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गरी दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्र्ने योजनाअनुरूप वार्षिक विकास कार्यक्रमको बजेट ४ गुणा वृद्धि गरेको छ । सरकारले एसडीजीका अन्य सूचाकांकहरूको तुलनामा स्थिर, समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण तथा उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो ।

आर्थिक असमानता र वृद्धिसम्बन्धी केही जायज प्रश्न - Naya Patrika

असमानताले आर्थिक वृद्धिमा असर गर्छ भन्ने विश्वास नीति–निर्माताबीच पैसा कमाउने बाटो बनेको छ । उच्च स्तरको आर्थिक वृद्धिले दिगो आर्थिक वृद्धि सम्भव नहुने कुरा केही नीतिनिर्माता विश्वास गर्न बाध्य छन्...पूरा पढ्नुहोस् »

विकास आयोजना कार्यान्वयनमार्फत दिगो आर्थिक वृद्धि : प्रधानमन्त्री - Naya Patrika

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसँगै आर्थिक सुधार कार्यक्रममार्फत समृद्धिमा केन्द्रित हुने बताएका छन् । त्यसका लागि लगानी वृद्धि गर्न अनुकूल वातावरण सिर्जना गर्नुका साथै विकास कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनमार्फत तीव्रत्तर आर्थिक...पूरा पढ्नुहोस् »