आर्थिक असमानता र वृद्धिसम्बन्धी केही जायज प्रश्न - Naya Patrika
असमानताले आर्थिक वृद्धिमा असर गर्छ भन्ने विश्वास नीति–निर्माताबीच पैसा कमाउने बाटो बनेको छ । उच्च स्तरको आर्थिक वृद्धिले दिगो आर्थिक वृद्धि सम्भव नहुने कुरा केही नीतिनिर्माता विश्वास गर्न बाध्य छन्...पूरा पढ्नुहोस् »
आर्थिक समानतामा केन्द्रित हुँदा स्वतन्त्र अर्थतन्त्रको गतिशीलता नै ओझेलमा पर्छ । बढ्दो उत्पादकत्व र आर्थिक वृद्धिले सबैको जीवनस्तरमा ठूलो सुधार ल्याएको छ । आजका विकसित देशका सामान्य नागरिकले हिजोका सभ्रान्तहरूले सपनामा पनि नदेखेको सुविधाभोग गरिरहेका छन् ।
औद्योगिक क्रान्तिको समयमा युरोपमा जे भयो, त्यो तेस्रो विश्वले आज पनि भोगिरहेकै छ। अव्यवस्थित सहरीकरण, सुकुम्बासी बस्तीहरु, कुपोषण, अव्यवस्थित कार्यस्थल, सरसफाईको अभाव आज पनि हाम्रो समाजका विशेषता बनिरहेका छन्। यी सबैको जड हो आर्थिक असमानता।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् । कोइरालाको संकल्प प्रस्तावमा आर्थिक असमानता र गरिवी जस्ता चुनौतीको सामना गर्ने, शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने विषय उल्लेख छ । 'युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वा
'गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ। सबै प्रतिवद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्य...
आज दुनियाँभरि नै प्रजातन्त्र, लोकतन्त्र, नागरिकतन्त्रप्रति असन्तुष्टि सिर्जना भएको छ । त्यसका केही कारणमध्ये भ्रष्टाचार, निर्वाचन प्रणालीमा भएका कमजोरी, आर्थिक असमानता, राजनीतिक स्वार्थका लागि सत्ता र शक्तिको दुरूपयोग एवं राजनीतिक संस्थाहरूको क्रमिक असफलता मुख्य रहेका छन् । निर्वाचन प्रणालीमा गरिने सुधारले यी सबै समस्याहरू सम्बोधन गर्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । तर आजको छलफल […]
आर्थिक असमानता नैतिक रूपमा गलत चिज हो भने राजनीतिक रूपमा व्यवस्थालाई दीर्घकालमा ध्वस्त पार्ने विषयका रूपमा लिने गरिन्छ । असमानताले धनी र गरिब दुवैलाई समेट्ने हुनाले अर्थशास्त्रमा यसलाई गरिबीभन्दा वृहद् आधार भएको विषयवस्तु मानिन्छ । असमानतालाई धन असमानता, आय असमानता, ज्याला असमानता, देशहरूको बीचमा र देशभित्रै आन्तरिक रूपमा विद्यमान असमानता गरी अर्थशास्त्रीय अध्ययन गर्ने परम्परा […]
मुलुकमा १८.७ प्रतिशत नागरिक गरिबीका रेखामुनी रहेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र सार्वजनिक गर्दै मंगलवार कोरोना महामारीपछि गरिबी र बेरोजगारीको संख्या थप बढ्ने देखिएको बताएका हुन् ।
उनका अनुसार, पछिल्लो समय आर्थिक असमानता बढ्दै गएको छ ।
आर्थिक वृद्धिबाट प्राप्त लाभहरू समेत तल्लो तहमा पुग्न नसकेको उनले बताएका छन् ।
विगत एक दशकमा संसारभरि अर्बपतिहरूको संख्या तीव्र गतिमा बढेको छ ।
अर्बपतिहरूको संख्या बढ्दै जाँदा आर्थिक असमानता पनि आकासिँदो छ ।
महामारीमा मध्यमवर्ग समेत गरीब भइरहेको बेलामा अर्बपतिहरूको सम्पत्ति चाहिँ बढेको छ ।
टेस्लाका संस्थापक इलोन मस्कको सम्पत्ति २५ अर्ब डलरबाट बढेर १५० अर्ब डलर पुगेको छ ।
कोरोनाभाइरस महामारी अर्बपतिहरूका लागि सम्पत्ति बढाउने अवसर बनेकाले पूँजीवादका बारेमा बहस पनि चलिरहेको छ ।
कोरोनाका कारण आएको आर्थिक संकट व्यवस्थापनका लागि संसारका विभ...