१८ साउन काठमाडौं । इटालियन क्लब लाजियोका स्ट्राइकर सिरो इम्मोबाइलले सिरी ए र युरोपियन गोल्डेन बुट जितेका छन् ।
यस सिजन सिरी मा सर्वाधिक ३६ गोल गरेका उनले दुवै अवार्ड जितेका हुन् ।
तेस्रो पटक सिरी ए …
काठमाडौँ-गएको समर विन्डोमा रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छाड्ने हल्ला चल्यो । तर उनी अन्ततः जर्मन च्याम्पियन क्लबमै रहे । हालै उनले बायर्नमै रहन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।
भर्खरै युरोपियन गोल्डेन बुट जितेका लेवान्डोस्कीले आफू फरक लिगमा प्रमाणित हुन आवश्यक नरहेको पनि भन्न भ्याए । ‘अर्को लि…

काठमाडौँ : युरो २०२० को नकआउट चरण चलिरहँदा युरोपियन च्याम्पियन बन्ने दौडबाट केही बलिया टिम बाहिरी सकेका छन् । आइतबार राति मात्रै अन्तिम १६ को प्रतिस्पर्धाबाट क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल बाहिरियो भने नेदरल्यान्ड्स पनि चेक गणतन्त्रसँग पराजित हुँदै घर फर्कियो ।
नकआउट चरण अघि बढ्दै जाँदा उपाधि हाेड…

रोम । सिरी ‘ए’ क्लब लाजियोका इटालियन फरवार्ड सिरो इम्मोवाइलले युरोपियन र सिरी ‘ए’को गोल्डेन बुट जितेका छन् । इम्मोवाइलले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र लिगमा गोल्डेन बुट जितेका हुन् । लेवान्डोस्कीले यो सिजन घरेलु …
रोम । यो सिजनको युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबाइलले एक गोल र अर्काे गोलका लागि सहायता दिएपछि लाजियोले इटालियन सिरी ‘ए’मा ब्रेसियामाथि २–० को सहज जित निकालेको छ । सिरोले यो सिजन सिरी ‘ए’मा ३५ गोल गर्दै युरोपियन गोल्डेन बुट जित्ने सम्भावनालाई बलियो बनाएको छ । उनले जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई …
बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन्। सन् २०१६-१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन्। जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो।
मेसीलाई एक समारोहमा बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरे।
८ मंसिर, काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले शुक्रबार अर्को नयाँ अवार्ड थपेका छन् । सन् २०१६/१७ को सिजनका सर्बाधिक गोलकर्ताको रुपमा उनले गोल्डेन बुट अवार्ड पाएका छन् ।
युरोपियन स्पोर्टस मिडियाले आयोजना गर्ने गोल्डेन बुट अवार्ड मेस्सीले पाएको यो चौथो पटक हो । योसँगै उनले प्रमुख प्रतिद्वन्द्वी …