काठमाडौँ-गएको समर विन्डोमा रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छाड्ने हल्ला चल्यो । तर उनी अन्ततः जर्मन च्याम्पियन क्लबमै रहे । हालै उनले बायर्नमै रहन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।
भर्खरै युरोपियन गोल्डेन बुट जितेका लेवान्डोस्कीले आफू फरक लिगमा प्रमाणित हुन आवश्यक नरहेको पनि भन्न भ्याए । ‘अर्को लि…