युरोपका ठूला लिगमा एक खेल बाँकीः को छन् सर्वाधिक गोलकर्ता, कसले जित्ला युरोपियन गोल्डेन बुट ?

लन्डन । युरोपका शीर्ष पाँच घरेलु लिग फुटबलमध्ये यो सिजन जर्मनीको बुन्डेस लिगाको खेल सकिसकेको छ । इङ्ल्यान्डको इङ्लिस प्रिमियर लिग, इटालीको सिरि ए, स्पेनको ला लिगा र फ्रान्सको लिग वानमा भने एक-एक चरणको खेल बाँकी छ। यस पटक युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने युरोपियन गोल्डेन बुट बुन्डेस लिगा क्लब बायर्न म्युनिखका […]

सम्बन्धित सामग्री

फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...

एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल […]

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

काठमाडौं । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् । जारी विश्वकपमा उनी सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । […] The post ‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यसपालिको विश्वकपमा कसले जित्ला गोल्डेन बुट ?

१८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा नकआउट चरणका खेल चलिरहेका छन् । अन्तिम १६ को खेलहरु चलिरहँदा यस पटक कुन खेलाडी सर्वाधिक गोलकर्ता बन्ला भन्ने चासो बढ्न थालेको छ । गोल संख्या र असिस्ट संख्या बराबर भएको खण्डमा कसले कम समय लियो भन्ने कुराले गोल्डेन बुटको दाबेदारी निर्धारण गर्छ । २०१८ […]