तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस (टुथब्रस) आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज तीन महिनामा नेपालले उक्त मूल्य बराबरको टुथब्रस आयात गरेको हो । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको […]

सम्बन्धित सामग्री

चार महिनामा १२ करोडको राइस कुकर आयात

चालू आर्थिक वर्ष २०७८९/८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो ।विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् ।यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखि

एक महिनामा सरकारले गर्‍यो २२ अर्ब २६ करोड खर्च

काठमाडौँ- सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ । साउन महिनामा संघीय सरकारको […]

रेमिटेन्स आयातमा आएन सुधार, माघ महिनामा ५ खर्ब ४० अर्ब मात्रै

निरन्तर घट्दो क्रममा रहेको विदेशी मुद्रा आप्रवाह (रेमिटेन्स) मा माघ महिनामा पनि सुधार आउन सकेन । नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५४० अर्ब १२ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८  प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको  थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत त

सात महिनामा एक अर्ब १२ करोड राजस्व संकलन

पोखरा-गण्डकी प्रदेशको यातायात क्षेत्रबाट चालु आर्थिक वर्षको माघ मसान्तरसम्म ७ महिनामा एक अर्ब १२ करोड राजस्व संकलन भएको छ ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सो तथ्यांक सार्वजनिक गरे । कास्कीमा सवारी कर तथा अन्य गरी चालु आर्थिक वर्षको ७ महिनामा ६३ करोड ९६ लाख राजस्व संकलन भएको […]

सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि

काठमाडौं– चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ […]

सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुग्यो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ । सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको

विद्युत प्राधिकरणले ६ महिनामा १२ अर्ब नाफा कमायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो […]

दश महिनामा साढे ६३ करोडभन्दा बढीको ‘फेस मास्क’ नेपाल भित्रियो

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा ६३ करोड ५४ लाख ५६ हजार रुपैयाँको ‘फेस मास्क’ भित्रिएको छ।२०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको मास्क भित्रिएको भन्सार विभागले जनाएको छ।विभागका अनुसार सो अवधिमा १२ करोड ४३ लाख ८५ हजार ३ थान र २७ हजार १ सय ७१ केजी मास्क नेपालमा भित्रिएको छ।

नौ महिनामा ५ अर्बभन्दा बढीको ल्यापटप नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिभिन्न देशबाट ५ अर्ब १२ करोड ६६ लाख ७३ हजार रुपैयाँको ल्यापटप नेपाल भित्रिएको छ। भन्सार विभागकाअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती ल्यापटप नेपाल भित्रिएका हुन्। सो अवधिमा ९२ हजार ९७३ थान ल्यापटप नेपाल भित्रिएको छ।

छिन्नमस्त बाहिनीमार्फत ३ महिनामा १२ करोड ६५ लाख राजश्व दाखिला

सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनीले पछिल्लो ३ महिनामा अवैध रूपमा भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारततर्फ तस्करी हुन लागेका विभिन्न सामग्री लगायतका सामानहरू बरामद गरी १२ करोड ६५ लाख रुपैयाँ राजश्व दाखिला गराएको छ । २ नम्बर प्रदेशमा रहेको बाहिनीले २०७७ मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्म अवैध रूपमा भित्रिएका पशु चौपाया, सवारी साधन र सवारी साधनको १ करोड ३६ लाख र अन्य सामानहरूको ७ करोड २० लाख २२ हजार ८९५ सहित ३ महिनामा १२ करोड ६५ लाख ६१ हजार ५२५ रुपैयाँ राजश्व दाखिला गरेको बाहिनीले जनाएक...