‘आचारसंहिता र आयोगका निर्देशन अवज्ञा गरिए सह्य हुँदैन’

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिनुभएकाे छ । निर्वाचन आयोगले संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो चेतावनी दिनुभएकाे हाे । थपलियाले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ र भयरहितरूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको […]

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको पालना गर्न आग्रह

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका सङ्घ संस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उनले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित […]

आचारसंहिता र आयोगका निर्देशन अवज्ञा नगर्न आग्रह

काठमाडौं, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय […]

निर्वाचन आचारसंहिता आजबाट लागु, के-के छ आचारसंहिता ?(पूर्णपाठसहित)

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत […]

यस्तो छ निर्वाचन आचारसंहिता (पूर्णपाठसहित)

निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता प्रकाशित गरेको छ । आयोगले निर्वाचन आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित भएको हो ।आयोगले निर्णय गरेको दिनदेखि लागू हुने निर्वाचन आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति रहने छ ।आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समि

निर्वाचन आचारसंहिता आजबाट निष्कृय

निर्वाचन आचारसंहिता आजबाट निष्कृय भएको छ। निर्वाचन आयोगका अनुसार  गत चैत्र २५ बाट लागू भएको आचारसंहिता आजबाट निष्कृय गर्ने निर्णय गरिएको हो।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यसबारे...

राष्ट्रिय भूमि आयोगका दुई पदाधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाण्डाै - निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र आयोगका चितवन जिल्ला अध्यक्षलाई आचारसंहिता विपरीत काम गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र भूमि आयोगका चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिनालाई भरतपुरमा निस्सा बाँडेकोबारे स्पष्टीकरण सोधेको हो । आयोगमा प्राप्त उजुरीमा सुकुम्वासी र भूमिहीनलाई भूमिको निस्सा बाँडेको पाइएकाले काम तत्काल रोकी आवश्यक छानबिन गरी निर्वाचन आचारसंहिता विपरीत कार्य भएमा सजाय पाउँ भन्ने माग रहेको छ ।...

स्थानीय तह निर्वाचन : फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रकृया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ।  आयोगका सहायक प्रवक्ता...

राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू

काठमाडौं : आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।आयोगले पुस २६ गते (सोमबार)बाट लागू हुने गरी राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो।आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र राज्यका सबै निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए।सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सोमवारबाट निर्वाचन आचारसंहिता लागू भएको छ । स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता लागू गरिएको हो ।  आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७२  व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार...