आचारसंहिता र आयोगका निर्देशन अवज्ञा नगर्न आग्रह

काठमाडौं, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय […]

सम्बन्धित सामग्री

उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन, मध्यरातदेखि ‘मौन अवधि’

काठमाडौं : स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे।  यसका लागि आवश्यक निर्द

अन्य दलका झण्डा र चिह्न प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारलाई अन्य दलको चिह्न र झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै निकालेर कतिपय उम्मेदवारले चुनावी प्रचारका क्रममा आफूले उम्मेदवारी दिएको दलबाहेक अन्य दलको झण्डा प्रयोग गरेको उजुरी परेको जानकारी दिए।यस विषयमा आयोगले ध्यानाकर्षण भएको जनाउँदै चुनावी प्रचारका क्रममा निर्वाचन आचारसंहिता प्रतिकूल झण्डा र चिह्न प्रयोग नगर्न भनेको हो। आचारसंहिताविपरीत झण्डा र चुनावी चिह्न प्रयोग तथा मतदातालाई भ्

निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आयोगको आग्रह

काठमाडौं: निर्वाचन आयोगले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गर्दै निर्वाचन सम्पन्न गर्न सबै प्रकारका तयारी लगभग अन्तिम चरणमा पुगेको स्पष्ट गरेको छ। तयारीका सिलसिलामा आज शुक्रबारसम्म १ करोड २८ लाख मतपत्र छापिइसकेको पनि आयोगका पदाधिकारीले केही सञ्चार माध्यमका सम्पादकहरूसँग बताए। सम्पादकहरूसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका साथै सबै आयुक्त एवं आयोगका सम्बन्धित विभागीय कर्मचारी सहभागी थिए।निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्ने भएको छ। मूलधारका संचारमाध्यम

आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आयोगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी गरिरहेकाले ख्याल गर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजले आज (बिहिबार) गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ख्याल […]

आयोगलाई जाँच्न खोज्दा अप्ठ्यारोमा परिएला : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा दिइने 'हेट स्पिच' पनि आयोगले निगरानी गरिरहेकाले ख्याल गर्न आग्रह गरेका हुन् ।