आयोगले हेली नपठाउँदा उत्तरी गोरखाबाट मतपेटिका पालिकाको केन्द्र ल्याउन तीन दिन पैदल

निर्वाचन आयोगले हेलिकप्टरबाट मतपेटिका ल्याउन चासो नदिएपछि तीन सम्म लगाएर मतपेटिका ल्याउनुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।...

सम्बन्धित सामग्री

मतपेटिका ल्याउन तीन दिन पैदल

चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्ग हुँदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटीका पु¥याउन लागिएको हो । भौगोलिक हिसाबले अति […]