रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

८ वैशाख काठमाडौं । काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो निर्णयपछि मंगलबारदेखि भने दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । मंगलबार नेपालले नेदरल्याण्ड्ससंग खेल्दा दर्शकलाई प्रवेन गर्न दिइएन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयअनुसार दर्शकसहित […]

सम्बन्धित सामग्री

ओमोडाको नयाँ अभियान: विश्वकपमा नेपालले लिने हरेक रन र विकेटमा रूख रोप्ने

वातावरणीय योजनाअन्तर्गत दोस्रोपटकको टी-२० विश्वकप खेलिरहेको नेपाली क्रिकेट टिमले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्नेछ ।

ओमोडाको नयाँ अभियान: विश्वकपमा नेपालले लिने हरेक रन र विकेटमा रूख रोप्ने

वातावरणीय योजनाअन्तर्गत दोस्रोपटकको टी-२० विश्वकप खेलिरहेको नेपाली क्रिकेट टिमले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्नेछ ।

विश्वकपमा नेपालले बनाउने रन बराबरको रुख रोप्दै ओमोडा

काठमाडौं । विश्वकप टी-२० क्रिकेट अमेरिकमा सुरु भएको छ । विश्वकपसँग जोडिएर अधिकांश कम्पनीले स्कीम चलाइरहेका छन् । यहि क्रममा ओमोडाले पनि नेपाली क्रिकेट टीमले बनाउने रन बराबरको रुख रोप्ने योजना सार्वजनिक गरेको हो । ‘नेपाल स्कोर, ओमोडा ग्रोज्स’ नारासहित प्रत्येक रनमा एक रुख रोप्ने एसपीजी अटोमोवाइलले जनाएको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख […]

अर्नाको अति उत्साहले क्रिकेटमा निम्त्याएको जोखिम

नेपालले एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको यतिका वर्ष भइसक्यो । तर, देशमा एउटा पनि सुविधायुक्त क्रिकेट रंगशाला छैन । नेपालको खेल भनेपछि दर्शकको भेल उर्लिन्छ । तर, टिकट काटेर चिसो भुईंमा बस्न बाध्य छन् । टिकट नपाएकाहरु रुख चढ्नुपर्ने अवस्था छ ।

रुख अझै धेरै थप्नुपर्‍यो!

विश्वकप लिग २ को छनोट चरणमा प्रवेशका लागि नेपाली टिमको महत्वपूर्ण खेल मानिएको बुधवारको खेल हेर्न टीयु मैदानमा क्रिकेट फ्यानको घुँइचो लाग्यो। अव्यवस्थित मैदानका कारण कतिपयले स्टेडियममा प्रवेश पाएनन्। जसका कारण उनीहरु रुख चढेर खेल हेर्न बाध्य भए। क्रिकेट क्रेजका कारण रुख चढेको फोटोले पनि धेरैको ध्यान खिच्यो। रुख चढेर…

इपीएलका लागि त्रिवि मैदान तयार, यसपाली दर्शक रुख चढ्न नपर्ने (तस्बिरहरु)

काठमाडौं । नेपालको सबैभन्दा चर्चित घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण भोलीदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । विश्वस्तरीय खेलाडीहरुको समेत उपस्थित रहने प्रतियोगिताका लागि त्रिवि मैदानको तयारी लगभग सकिएको छ । डेढ वर्षअघि नै हुनेपर्ने चौथो संस्करणको इपीएल कोरोनाका कारण पछि धकेलिएको थियो । कोरोनाले खेलकुद गतिविधि सुस्ताएको बेला इपीएलले […]