इपीएलका लागि त्रिवि मैदान तयार, यसपाली दर्शक रुख चढ्न नपर्ने (तस्बिरहरु)

काठमाडौं । नेपालको सबैभन्दा चर्चित घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण भोलीदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । विश्वस्तरीय खेलाडीहरुको समेत उपस्थित रहने प्रतियोगिताका लागि त्रिवि मैदानको तयारी लगभग सकिएको छ । डेढ वर्षअघि नै हुनेपर्ने चौथो संस्करणको इपीएल कोरोनाका कारण पछि धकेलिएको थियो । कोरोनाले खेलकुद गतिविधि सुस्ताएको बेला इपीएलले […]

सम्बन्धित सामग्री

लिग २ क्रिकेटमा नामिबियाको तेस्रो जित

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबियाले तेस्रो जित हात पारेको छ । यसअघि दुवै खेलमा नेपाललाई हराएको नामिबियाले त्रिवि मैदान कीर्तिपुरमा आज शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सलाई २४ रनको अन्तरले हराएको हो । जितका लागि ४५ ओभरमा २०४ रन बनाउनु पर्ने लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४३.५ ‌ओभरमा १७९ रनमा अल आउट भए […]

ललितको बलमा अर्धशतक बनाएका नवनित आउट

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले क्यानडाका नवनित धलिवाललाई चौथो विकेटको रुपमा आउट गरेको हो ।...

मूलपानी मैदानमा पहिलो ओडीआई हुने

१५ वैशाख, काठमाडौं । एसिया कप क्रिकेटको छनोट प्रतियोगितामा रुपमा जारी एसीसी प्रिमियर कपअन्तर्गत शनिबार दुई सेमिफाइनल खेल हुँदा नेपालको अर्को एउटा मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलको आतिथ्य गर्ने भएको छ । नेपालमा त्रिवि मैदान कीर्तिपुरमा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिँदै आएको छ । प्रिमियर कपको फाइनल प्रवेशका लागि शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिमहरु […]

यूएईका कप्तान वसिमले बनाए शतक

१ चैत, काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तरगत त्रिवि मैदान, कीर्तिपुरमा २३४ रनको लक्ष्य पछ्याएको यूएईले २४ रनमै पहिलो विकेट गुमाएको थियो । तर वृत्य अरविन्दसँग मिलेर पारी सम्हाल्ने क्रममा वसिमले शतक बनाए । उनले ६० बलमा चार चौका र ११ छक्काको मदतमा […]

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

२ मंसिर, काठमाडौं । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ । बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ । घरेलु मैदानमा […]

पीएम कपको फाइनल खेल आज, उपाधिका लागि एपीएफ र पुलिस क्लब खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान १० बजे हुनेछ । प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् । एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको हो । पुलिसले भने पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराएको थियो । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप–विजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।

बमको विस्फोटक इनिङमा एपिएफ फाइनलमा उपाधिका लागि पुलिससँग भिड्ने

प्रधानमन्त्रीकप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र पुलिसले प्रतिस्पर्धा गर्ने तय भएको छ।मंगलबार त्रिवि मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो।त्यसअघि भएको दिनको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले लोकेश बमको विस्फोटक अर्धशतक र ओपनरद्वय प्रदीप ऐरी र आरि

त्रिदेशीय क्रिकेटको उपाधिका लागि नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा छ । नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्...