रत्नपार्कमा दैनिक ज्याला मजदुरी गर्न जानेहरूको घुइँचो [तस्वीर]

दैनिक ज्याला मजदुरी गर्न कामको खोजीमा रत्नपार्क शान्तीबाटिकामा जम्मा भएको भीड । यहाँ विभिन्न शीप भएका तथा नभएका  मानिसहरू विहान ८ बजेदेखिनै जम्मा हुन्छन् । कामदार चाहिएका ठेकेदार वा रोजगारदाताहरूले यहाँबाट आफूलाई चाहिएका कामदार लैजान्छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

सम्बन्धित सामग्री

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

काठमाडाैँ – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो । दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले […]

दिउँसो ज्याला मजदुरी, राति अध्ययन

मोरङ । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठन पाठन हुने गरेको छ । कक्षा […] The post दिउँसो ज्याला मजदुरी, राति अध्ययन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ठेकेदारको बेइमानीले ज्याला पाएनन् कनका सुन्दरीका मजदुरले

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डको सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका – ८ रोकायावाडासम्मको सडक खण्डमा काम गरेका मजदुरले  ज्याला  पाएका छैनन् । सिंजा गाउँपालिका १ की मुलकली कामीले ज्याला मजदुरी गरेको ज्याला नपाएको गुनासो गरिन । उनले भनिन् ‘दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाएका हुन् । अहिले काम गरेको दुई बर्ष भयो त्यही पनि दिएका छैनन् ।’उनले अगाडि थपिन्, ‘घरनजिकै आएको विकास निर्माणमा ज्याला मजदुरी गर

दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

काठमाडौं, माघ ६ । मजदुरी गर्ने श्रमिकको दैनिक ज्याला ६० रूपैयाँले वृद्धि भएपछि सोही अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा हालै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका संशोधन गरेसँगै अब सबै श्रमिकले दैनिक कम्तीमा ५ सय ७७ रूपैयाँ ज्याला पाउनेछन्। यसअघि दैनिक ज्याला ५ […]

आपतमा परेका महिलालाई माइती नेपालको यस्तो सहयोग

काठमाडौं : आठौं मानव बेचविखनविरुद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा माइती नेपालले दैनिक ज्याला मजदुरी गर्दै आएका महिलाहरुलाई सहयोग प्रदान गरेको छ। कोभिड १९ संक्रमणका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्दै आएका करिब ४० महिलाहरुलाई माइती नेपालले आज आफ्नै कार्यालयमा राहत सहयोग हस्तान्तरण गरेको हो। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले…

दैनिक ज्याला मजदूरी गर्नेलाई निःशुल्क खाना

हेटौंडा। निषेधाज्ञाले संकटमा परेका ज्याला मजदुरी गर्नेलाई रोटरी क्लब अफ मकवानपुरले निःशुल्क खाना खुवाउन थालेको छ। निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी उक्त समुदायलाई लक्ष्य गरी रोटरीले निःशुल्क खाना खुवाउन सुरु गरेको हो। निषेधाज्ञा अवधिभर बिहानको एक छाक निःशुल्क खाना खुवाइने क्लबका अध्यक्ष काविन साङ्गामीले बताए।

निषेधाज्ञाको दुई साता : दैनिक ज्यालादारी गरी खानेलाई छाक टार्न मुस्किल

संघीय राजधानी काठमाडौंमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनिक ज्याला मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरु ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफुले कमाएको २ /४ रुपैयाँले दुई...

दैनिक ज्याला–मजदुरी गर्ने चेपाङ परिवारलाई नगरपालिकाको राहत

बेंसीसहर नगरपालिका– ११ बरबोट चेपाङटारमा बस्दै आएका चेपाङ परिवारले राहत पाएका छन् । दैनिक ज्याला–मजदुरी

दैनिक ज्याला–मजदुरी गर्नेलाई खाँदबारी नगरपालिकाको राहत प्याकेज

कोराेना भाइरस (कोभिड– १९)को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला–मजदुरी गर्ने तथा