परियोजना सकिएको चार वर्षसम्म मजदुरले ३० लाख ज्याला पाएनन्, प्रहरीमा निवेदन दिँदा पनि भएन सुनुवाई
गौरवको आयोजना मानिएको साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ३० लाख ज्याला पाएका छैनन् । दैनिक मजदुरी गरेका मजदुरको मात्र हैन अन्य विभिन्न पसल, हार्डवेयर, होटल लगायतको हिसाव...
काठमाडौँ महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई रु ३० लाख प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि रु ३० लाख रकम प्रदान गरिएको हो । सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि कामपाले उक्त रकम उपलब्ध गराएको उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो । चालु आर्थिक …
काठमाडौँ– निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए। राहत र पुनः निर्माणका लागि रु २५ लाख र विद्यालयमा शैक्षिक […]
भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ।
प्रवासी नेपाली मञ्च युरोप कमिटीको आज बसेको आकस्मिक बैठकले जाजरकोट भूकम्पबाट पीडितको उद्दार तथा राहतका लागि ३० लाख सहयोग गर्ने...
काठमाडौं । सरकारले कोरोनाविरुद्धको बुस्टर खोप दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । अल्ट्रा कोल्डचेनको क्षमतालाई हेरेर अहिलेलाई ३० लाख डोज ल्याउन लागिएको र थप खोप निरन्तर ल्याइने शाखाले जनाएको […]
भोजपुरको रामप्रसान गाउँपालिका– १ का २९ वर्षीय योगेन्द्र तामाङ ३० लाख रुपैयाँ लुटपाट घटनामा पक्राउ परेका छन् । जेलबाट छुटेको पाँच महिनापछि उनी पुनः पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध...
सांसद कृष्णप्रसाद दाहालले प्रदेश राजधानी हेटौँडालाई छुट्याइएको ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अनुरोध गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अर्थमन्त्रालय समक्ष अनुरोध गरेका हुन् ।आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले हेटौँडामा जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हेटौँडालाई प्रदेश राजधानी भनेर उक्त बजेट विनियोजन गरिएको हो । ‘हेटौँडामा बन्ने भवन कस्तो बनाउने भनेर सर्वे गर्न १० लाख रुपैयाँ र एउटा करिडोर बनाउन २० लाख छुट्याइएको छ,’ दाहा
काठमाडौँ । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको उपचारका लागि गैरकानुनीरुपमा ३० लाख रुपैयाँ निकासा भएको स्रोतले जानकारी दिएको छ। दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। उक्त रकम ओली सरकार […]
काठमाडौं। तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ। कोभिडको दोस्रो लहरविरुद्ध लड्न सरकारले पछिल्लो समय अधिकांश अस्पताललाई बजेट विनियोजन गर्दै आएको छ।
कठमाडौं । प्रहरीले ३० लाख बढी रकमसहित १७ जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार ललितपुर प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित उनीहरुलाई गोदावरी नगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेको हो । जुवाडेहरुबाट कौडा र तास समेत बरामद गरिएको प्रहरीको भनाई छ ।