काठमाडौं । दिल्ली उपचारका लागि गएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराई लाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । यो संगै भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन् । भट्टराई मंगलबार नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कन लागेका हुन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष...
The post बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष appeared first on Purbeli News.