एमाले विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिद्वारा दिउँसो ओली र साँझ नेपालसँग परामर्श

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार साँझ एमाले नेता माधवकुमार नेपालसँग परामर्श गरेकी छन् । लामो समयपछि नेता नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारीले गत चैत्र ३ गते आयोजना गरेको सर्वदलीय बैठकमा समेत सहभागी नभएका नेपाल बिहीबार साँझ भने राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारीसँग भेट्नुअघि नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीसँग दिउँसो प्रधानमन्त्री केपी शर्मा ओल...

सम्बन्धित सामग्री

सुनसरीमा एमाले विवाद उत्कर्षमा, २० वडामा रोकियो अधिवेशन

एमाले सचिव एवम् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको गृहजिल्ला सुनसरीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ।

ओलीसँग निर्णायक छलफल गर्न भन्दै घनश्याम भुसाल बालकोटमा

एमाले विवाद उत्कर्षमा पुगेको समयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै उपमहासचिव घनश्याम भुसाल बालकोट पुगेका छन् ।  पार्टीमा विवाद समाधान गर्न गठित कार्यदलका सदस्य समेत रहेका भुसाल ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।  माधव नेपालसँग बानेश्वरमा छलफलपछि भुसाल बालकोट पुगेका हुन् ।  ‘अन्तिम समयमा केही चमत्कार हुन्छ कि भनेर अध्यक्षसँग परामर्श गर्न जानु भएको हो,’ माधव नेपाल पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।  बानेश्वरमा अहिले माधव नेपालले जनवर्गीय संगठनका नेता कार्यकर्त...

एमाले विवाद : पोखरेल र रावलबीच एक घण्टा वार्ता

नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।आइतबार पोखरेल निवास धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो ।  महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।‘उहाँहरूबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्

एमाले विवाद संसदीय समितिमा यसरी भयो छताछुल्ल

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो ।  संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो । सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पालो आएपछि ए...

एमाले विवाद संसदीय समितिमा छताछुल्ल

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो ।सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पा

एमाले विवाद उत्कर्षमा, अब कसरी होला छिनोफानो ?

काठमाडौँ– प्रमुख विपक्षी एमालेको विवाद उत्कर्षमा पुगेको छ । यसअघि पनि विवाद उत्कर्षमा पुगेको भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले सत्ता लम्ब्याउन कारबाही र कारबाही फिर्ताको सिलसिला चलाउँदै आएकाले एमाले नेतृत्वको सम्बन्धमा ठूलो उतारचढाव देखिदैं आएको थियो । माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको…

एमाले विवाद उत्कर्षमा, अब कसरी होला छिनोफानो ?

काठमाडौँ– प्रमुख विपक्षी एमालेको विवाद उत्कर्षमा पुगेको छ । यसअघि पनि विवाद उत्कर्षमा पुगेको भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले सत्ता लम्ब्याउन कारबाही र कारबाही फिर्ताको सिलसिला चलाउँदै आएकाले एमाले नेतृत्वको सम्बन्धमा ठूलो उतारचढाव देखिदैं आएको थियो । माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको…

एमालेको कुनै पनि समूहमा नरहने बेदुराम भुसालको घोषणा, एमालेमा तरङ्ग

एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले स्वतन्त्र बस्ने भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै नेकपाबाट निर्वाचित भएकाले आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका छन् ।भुसालले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए ।थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ । एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुन

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

काठमान्डाैं / राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ... The post थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा appeared first on Purbeli News.