एमालेको कुनै पनि समूहमा नरहने बेदुराम भुसालको घोषणा, एमालेमा तरङ्ग

एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले स्वतन्त्र बस्ने भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै नेकपाबाट निर्वाचित भएकाले आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका छन् ।भुसालले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन