सुनसरीमा एमाले विवाद उत्कर्षमा, २० वडामा रोकियो अधिवेशन

एमाले सचिव एवम् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको गृहजिल्ला सुनसरीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ।