काठमाडौँ– प्रमुख विपक्षी एमालेको विवाद उत्कर्षमा पुगेको छ । यसअघि पनि विवाद उत्कर्षमा पुगेको भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले सत्ता लम्ब्याउन कारबाही र कारबाही फिर्ताको सिलसिला चलाउँदै आएकाले एमाले नेतृत्वको सम्बन्धमा ठूलो उतारचढाव देखिदैं आएको थियो । माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको…