बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार

बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ। आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी परेको हो।...

सम्बन्धित सामग्री

गोरखाको तीनवटा वडाको अध्यक्षमा महिला निर्वाचित

गोरखाको ९४ वडामध्ये तीनवटा वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएका छन् । विभिन्न पार्टीबाट १३ जना महिला वडाध्यक्षमा चुनावमा होमिए पनि तीन जनामात्रै निर्वाचित हुन सफल भएका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३/३ जना, नेकपा एमाले, मंगोल नेसनल अर्गनाइजेसन र नेपाली कांग्रेस बिपिले २/२ जना तथा जनता समाजवादी पार्टीले एकजना महिलालाई वडाध्यक्षको […]

स्याङ्जामा तीन महिला वडा अध्यक्ष विजयी

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा तीन मशिला वडाध्यक्ष विजयी भएका छन् । ९७ वडा रहेको स्याङ्जामा कालीगण्डकी गाउाँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको हो ।

वडाध्यक्षमा तीन महिला विजयी

स्याङ्जा । स्याङ्जाका ९७ मध्ये तीन वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएका छन् । स्याङ्जाको कालीगण्डकी २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिकाको ६ नं वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएका हुन् । कालीगण्डकी गाउँपालिका २ मा नेपाली कांग्रेसकी खगीसरा आले विजयी भएकी छन् ।

जुम्लामा गठबन्धनमा महिलालाई प्रमुख दिन कन्जुस्याइँ

गत चैत २८ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्नु पर्नेमा जोड दिँदै प्रदेश समितिलाई परिपत्र पठाए । त्यो परिपत्रमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला उम्मेदवार खडा गर्नुपर्ने उल्लेख छ । परिपत्रमा भनिएको छ, ‘प्रत्येक पालिका अन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्नुपर्ने छ ।’